बेपत्ता बालक खोज्न फरकसमाचारकर्मी सहितको टोली भारतमा
बेपत्ता बालकको खोजतलासको क्रममा मनौना धामलगायत वरिपरिका स्थानको चप्पा चप्पा खोजतलास गर्दासमेत बेपत्ता बालकको अवस्था अझै अज्ञात रहेको फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसालले बताए ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ का २३ वर्षीय निरज कार्की र गुलरिया नगरपालिका–१२ का नादिर हुसेन शेष रहेका छन् ।
नवरात्रको अवसरमा गुलरिया नगरपालिका–५ स्थित मातङ्गी देवीको मन्दिरमा श्रीमद् देवी भागवत तथा ज्ञान महायज्ञ हुने भएको हो ।
बेपत्ता बालकको खोजतलासको क्रममा मनौना धामलगायत वरिपरिका स्थानको चप्पा चप्पा खोजतलास गर्दासमेत बेपत्ता बालकको अवस्था अझै अज्ञात रहेको फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसालले बताए ।
पाँच वर्षको उमेरमा घर–परिवार छोडेर पढ्नलाई अरूको घरमा काम गरेर बस्दाको क्षण ज्यादै पीडादायी थियो । तर, सानैदेखि घरबाहिर बसेर गरेको मिहिनेतले आज खुसी दिएको छ । सायद घर नछोडेको भए पढ्न पनि सक्थिनँ होला । अनि सीप सिकेर व्यवसायी पनि बन्थिनँ होला ।
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host