‘सहकारीबाट लिएको २२ लाख ऋणको किस्ता तिर्दै परेसान छु’

आइतबार, भदौ २२, २०८२

अचेल व्यापार नचल्दा वाक्कदिक्क भएको छु । चाडपर्व बिस्तारै नजिकिए पनि व्यापारको हालत त्यस्तै छ । व्यापार किन भइरहेको छैन कुन्नि ! बजारमा ग्राहकको चहलपहल नभएकाले व्यापार नभएको होला ।

भिडियोग्राफी एसोसिएसनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आइतबार, भदौ २२, २०८२

फोटो तथा भिडियोग्राफी एसोसिएसनको शनिबार दोस्रो वार्षिक तथा सातौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

आइतबार, भदौ २२, २०८२

दुर्घटनामा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका २० वर्षीय करण गुप्ताको शुक्रबार राती मृत्यु भएको हो ।

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

पाँच वर्षको उमेरमा घर–परिवार छोडेर पढ्नलाई अरूको घरमा काम गरेर बस्दाको क्षण ज्यादै पीडादायी थियो । तर, सानैदेखि घरबाहिर बसेर गरेको मिहिनेतले आज खुसी दिएको छ । सायद घर नछोडेको भए पढ्न पनि सक्थिनँ होला । अनि सीप सिकेर व्यवसायी पनि बन्थिनँ होला ।