दुई महिना नपुग्दै भत्कियो नाला

शुक्रबार, भदौ २०, २०८२

दुई महिना नपुग्दै निर्माण गरिएको नाला भत्किएको छ । गुलरिया नगरपालिका–१ मा बनाइएको नाला दुई महिना नपुग्दै भत्किएको हो ।

चितुवाको आक्रमणबाट एक घाईते

शुक्रबार, भदौ २०, २०८२

चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् ।

धरौटीमा रिहा भईन् संघिय सांसद बस्नेत

बिहिबार, भदौ १९, २०८२

सहकारी ठगी मुद्दामा मुछिएर फरार भनिए पनि सांसद बस्नेत भारतको लखनउ स्थित स्वास्थ्य उपचारको क्रममा रहेको खुलेको छ । विगत देखि नै बस्नेत मुटु रोगले ग्रसित भई काठमाडौंलगायत अन्य विभिन्न ठाउँमा उपचार गराईरहेकी थिईन् ।

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

‘एक न एक दिन ऋण तिर्न कसो नसकिएला र ?’

पाँच वर्षको उमेरमा घर–परिवार छोडेर पढ्नलाई अरूको घरमा काम गरेर बस्दाको क्षण ज्यादै पीडादायी थियो । तर, सानैदेखि घरबाहिर बसेर गरेको मिहिनेतले आज खुसी दिएको छ । सायद घर नछोडेको भए पढ्न पनि सक्थिनँ होला । अनि सीप सिकेर व्यवसायी पनि बन्थिनँ होला ।